site stats
बाह्रखरी :: Baahrakhari
खेल
तस्बिरमा हेर्नुहोस् नेपाल र बंगलादेशबीचको खेल

काठमाडौं । अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ३–१ को विजय हासिल गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १८ औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता लिएको थियो । २७ औँ मिनेटमा अञ्जनले नेपालको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गरे ।

राष्ट्रिय टिममा अञ्जनको यो पहिलो ह्याट्रिक हो । नेपालबाट ह्याट्रिक पूरा गर्ने अञ्जन छैटौँ खेलाडी हुन् । यससँगै अञ्जनको अन्तर्राष्ट्रिय गोल १० पुगेको छ । दसैँको मुखमा पनि दर्शकको राम्रै उपस्थिति देखिन्थ्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Dasharath1664297070.jpg

Nepali Football11664297067.jpg

Nepali Footballtg1664297067.jpg

Nepali Fooball vs Bangaladesh (8)1664296986.jpg

Nepali Fooball vs Bangaladesh (1)1664296939.jpg

Nepali Fooball vs Bangaladesh (6)1664296936.jpg

Nepali Fooball vs Bangaladesh (7)1664296936.jpg

Nepali Fooball vs Bangaladesh (4)1664296933.jpg

Nepali Fooball vs Bangaladesh (5)1664296933.jpg

Nepali Fooball vs Bangaladesh (2)1664296930.jpg

Nepali Fooball vs Bangaladesh (3)1664296930.jpg

Anjan Bista1664282288.jpg

Nepali Football1664280722.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २२:३१
प्रतिक्रिया दिनुहोस्