काठमाडौं । काठमाडौंको कपनमा आगलागीबाट एक घर जलेर ध्वस्त भएको छ । कपनस्थित राम मन्दिर नजिकको साढे दुई तले घरमा आगो लागेको हो ।
आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com