अर्थ व्यवसाय
काठमाडौं । डिशहोमका दुई विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा तीन अवार्ड जित्न सफल भएको छ ।
मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्रान्ड क्याम्पेन “खुसीको कनेक्सन”लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्रान्ड क्याम्पेन विधामा सिल्भर अवार्ड प्राप्त गरेको छ ।
एएनएस क्रियसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डीटीएच) तथा उत्कृष्ट छायाङ्कन (टीभीसी÷डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।
१२ औँ संस्करणको कृति अवार्डमा डिशहोम फाइबरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ १३:३३
प्रतिक्रिया दिनुहोस्