अर्थ व्यवसाय
![एक वर्षको रिचार्ज गर्दा डिसहोमका ग्राहक अधिकारीले पाए एक लाख](https://12khari.top/uploads/posts/Dishhome1662717941.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । डिसहोममा एक वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले एक लाख रूपयाँ नगद जितेका छन् । डिसहोमका क्षेत्रीय सेल्स म्यानेजर प्रदीप सुवेदीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने यो योजना अन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको 'डिलर दाइ'कोमा गएर फन्ड ट्रान्सफरमार्फत तथा कुनै पनि मोबाएल पेमेन्ट सर्भिसबाट एक वर्षको रिचार्ज गर्दा दुई वर्षको लागि टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १५:५०
प्रतिक्रिया दिनुहोस्