site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लिटमस केबल्सको चाडपर्व अफर ‘वायरिङ दमदार, घर सानदार’
SkywellSkywell

काठमाडौं । लिटमस केबल्सले चाडपर्वलाई लक्षित गरेर “वाइरिङ दमदार, घर सानदार” अफर सार्वजनिक गरेको छ ।

उक्त अफरमा पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँको लिटमस केबल खरिद गरी बिलको फोटोसहित कम्पनीको ठेगानामा पठाउनु पर्नेछ ।

कार्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ इन्च टीभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् ।

विजेताले जितेको पुरस्कार घोषणा भएको ३ देखि ५ दिन भित्र पाउने कम्पनीले जनाएको छ । उक्त पुरस्कारको वितरणबारे नजिकको डिलरमा जानकारी दिइने छ ।

यो योजन २० भदौदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुनेक छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu