site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्युत् प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र कर बुझाउन महानगरको अल्टिमेटम
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले थापाथलीस्थित खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड सिंहदरबारलाई पत्र लेखेको छ ।

यस्तै, महानगरले नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल स्वयम्भू, आरबी कम्प्लेक्स न्युरोड, काठमाडौं प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज सामाखुसीलाई पनि पत्र लेखेको छ ।

Global Ime bank

तोकिएको समयमा कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने महानगरले जनाएको छ।

304894399_1096475921009303_7221707033447305156_n1662467320.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement