site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकले सी-आस्बा शुल्क नलिने

काठमाडौं । पछिल्लो समय आईपीओ भर्दा सी–आस्बा शुल्क नलिने बैंकको संख्या बढ्दै गएको छ । यसैगक्रमा सिद्धार्थ बैंक पनि सी–आस्बा शुल्क नलिने बैंकको सूचीमा थपिएको छ । यो बैंकहरूले आईपीओ भर्ने ग्राहकहरूले तिर्नुपर्ने सी–आस्बा शुल्कमा पूरै छुट दिने भएका छन् ।

योसँगै सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । आईपीओ भर्दा लाग्ने शुल्क एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, कुमारी, नबिल, सानिमा र नेपाल बैंकले नलिने घोषणा गरिसकेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि, सिद्धार्थ बैंकले सी–आस्बावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro