site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सर्लाही ४ बाट गगन थापा एकल सिफारिस 
SkywellSkywell

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । जिल्लाको आज बसेको बैठकले एकल सिफारिस गरेको जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले जानकारी दिए । 

“आज हामी बैठक बसेर उहाँलाई एकल सिफारिस गरेका हौँ । जनताको अत्याधीक माग भएपछि उहाँलाई सिफारिस गरिएको हो,” सभापति सिंहले भने । 

Dabur Nepal
NIC Asia

तर, थापाको सचिवालयले भने आफूहरुसँग छलफल र सल्लाहा नभइ उमेदवार सिफारिस गरिएको जानकारी दियो । थापा भने काठमाडौं ४ बाटनै चुनाव लड्ने सचिवालयले जानकारी दिएको छ ।

“हामीसँग केही छलफल भएको छैन । कास्कीमा पनि त्यस्तै भयो । दाइ काठमाडौं ४ बाट चुनाव लड्नुहुन्छ,” थापाका सहयोगी सबिन मुडभरीले भने ।

यसअघि थापाको नाम कास्की क्षेत्र नम्बर १ बाट पनि सिफारिस भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro