site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको राजनीतिक प्रतिवेदन : माओवादी र नेकपा (एस) दक्षिणपन्थीको औजार
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई दक्षिणपन्थी शक्तिको औजार भएको उल्लेख गरिएको छ । 

शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा कम्युनिष्ट समूहहरुले दक्षिणपन्थी र बाह्य शक्तिकेन्द्रको औजार बन्दा कम्युनिष्ट आन्दोनल समाप्त भएको उल्लेख छ ।
 
“आफूलाई कम्युनिष्ट भनेर दाबा गर्ने कतिपय समूहहरू कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दक्षिणपन्थी शक्तिहरू र बाह्य शक्ति केन्द्रहरूको औजारमा स्खलित हुनपुग्नु यस कालखण्डको एउटा बिडम्बना हो । दक्षिणपन्थी शक्तिहरू स्पष्ट छन–पहिले उनीहरूको काँधमा बन्दुक राखेर नेकपा (एमाले)लाई कमजोर पार्ने, आफू सुदृढ बन्ने र एउटा बिन्दुमा पुगेपछि सके एकल नभए लोकतान्त्रिक गठबन्धनका नाममा गैरकम्युनिष्ट सरकार बनाएर आन्दोलनलाई समाप्त पार्ने काम भएको छ,” प्रतिवेदनमा लेखिएको छ ,“तर निःसतान्त पदको कुण्ठा, सत्ता स्वार्थ र अवसरवादी चिन्तनका कारण कतिपय समूहहरू यसमा प्रयोग हुनु दुर्भाग्यपूर्ण छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro