site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगर महानगरपालिकाले जारी गर्‍याे श्वेतपत्र (पूर्णपाठ)
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

विराटनगर । विराटनगर महानगरपालिकाले श्वेतपत्र जारी गरेको छ । 

पछिल्लो पाँच वर्षको विकासका गतिविधि, महानगरको खुद आम्दानी, बेरुजु आदि थुप्रै विषय समेटेर महानगरका प्रमुख नागेश कोइरालाले श्वेतपत्र जारी गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संघीय शासन प्रणालीमा जनप्रतिनिधिहरूद्वारा स्थानीय तहको जिम्मेवारी सम्हालेको दोस्रो कार्यकाल प्रारम्भ हुँदै गर्दा महानगरको विकासका लागि हालसम्म भएका गतिविधि समेटेर श्वेतपत्र जारी गरेको महानगर प्रमुख कोइरालाले बताए । 

खासगरी आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म भएका प्रयासहरूबाट प्राप्त आर्थिक तथा सामाजिक विकासका उपलब्धिको विद्यमान अवस्था, स्रोतको परिचालन तथा व्यववस्थापकीय पक्षहरूको यथार्थ चित्रण गरिएको उनको भनाइ छ । 

Global Ime bank

साथै, कमजोरी पक्ष तथा चुनौतीहरूको तथ्यपरक विश्लेषण गरी महानगरको वस्तुगत अवस्थाबारे स्थानीय जनता, सरोकारवाला र सम्बन्धित निकायहरूलाई समेत जानकारी गराउन जरुरी भएकाले श्वेतपत्र जारी गरिएको महानगरका प्रमुख कोइरालाले बताए । 

१०६ पृष्ठको श्वेतपत्रमा महानगरमा विद्यमान चुनौतीहरूको सामना गर्न, महानगरको चातर्फी विकासका लागि संघ तथा प्रदेश सरकार र विकास साझेदारहरूको सहयोगसमेत परिचालन गर्दै समृद्धिको बाटोतर्फ अगाडि बढ्ने अपेक्षा लिएको कोइरालाले बताए । 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement