site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
ट्राफिक प्रहरीको विशेष चेकिङ : कलेजका ५१ विद्यार्थी कारबाहीमा
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्र्तगत आज कलेजका ५१ विद्यार्थी र चालकहरु कारबाहीमा परेका छन् ।

कलेजका विधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने  २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालक कारबाहीमा परेका छन् ।

Dabur Nepal
NIC Asia

आज नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लंघन गर्ने पानी ट्यांकरका चालक १०७ जना, एम्बुलेन्सका चालक ४ जना र २१६ जना अन्य सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एकजना गरी ३२८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro