site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नियमसंगत खर्च विवरण नबुझाउने एक लाख २३ हजार बढीलाई आयोगले सोध्यो स्पष्टीकरण
Siddhartha BankSiddhartha Bank

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण समयमै नबुझाउनेहरूलाई कारबाहीको प्रक्रिया थालेको छ ।

नियमअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगले त्यसरी कानुनी व्यवस्था बमोजिम समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ र समयावधिभन्दा ढिलो गरी विवरण बुझाउने ८ हजार ६५२ जनालाई कारबाही गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो ।

कुल एक लाख २३ हजार ७८३ उमेदवारहरूलाई तोकिएको समयावधिभित्र के कति कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो भनी ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको आयोगले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय