site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१९ वर्षीया किशोरी बलात्कार आरोपमा २१ वर्षीय युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संखुवासभामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

१९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिका–९, पिलुखोला बस्ने २१ वर्षीय दीपक शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

मादी नगरपालिका–६, पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई बलात्कार गरेको सूचनापछि पिलुवाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय