site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
महोत्तरीमा हरिणको आक्रमणमा परी वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जंगलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८, सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सोमबार साँझ घरनजिकैको जंगलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro