site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘ह्याप्पी रक्षा बन्धन अफर’मा स्मार्ट डोकोले ल्यायो छुटैछुट
SkywellSkywell

काठमाडौं । स्मार्ट डोकोले रक्षा बन्धनको अवसरमा 'ह्याप्पी रक्षा बन्धन अफर' ल्याएको छ । कम्पनीले हरेक अर्डरमा निःशुल्क राखी र राखी गिफ्ट बास्केटमा फ्री डेलिभरी प्रदान गर्नेछ ।

कम्पनीले स्मार्ट वाच, ब्लुटुथ वायरलेस इयरबडहरू, स्मार्टफोनहरू, परफ्युमहरू र गहनाहरू ३७ प्रतिशतसम्म छुटमा बिक्री गर्ने बताइएको छ । यो अफर अगस्ट ६ देखि ११ सम्म चल्नेछ ।

Dabur Nepal
NIC Asia

ग्राहकहरूले आफ्नो मनपर्ने उत्पादनहरू स्मार्टडोको एपमार्फत आफ्नो एन्ड्रोइड अथवा आईओएस डिभाइसमा डाउनलोड गरी अर्डर गरेर यो अफरको फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले स्मार्ट डोकोबाट बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किरानाका सामग्री, स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सामग्री सजिलै किनमेल गर्न सक्छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro