site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भुवन केसीले गरे पदभार ग्रहण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डको चाबेलस्थित कार्यालमा पुगेर पदभार ग्रहण गरेका हुन् । बोर्डका नवनियुक्त अध्यक्ष भुवनले बुधबार पदभार ग्रहण गरेका हुन् ।

उनलाई गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष भुवनले दुई वर्ष बोर्डको नेतृत्व सम्हाल्नेछन् । दयाराम दाहालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement