site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल आइपुग्यो काठमाडौं महानगरले खरिद गरेका तीन दमकल
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले खरिद गरेका तीन वटा दमकल नेपाल आइपुगेको छ ।

इन्डोनेसिया कम्पनीमार्फत दमकल वीरगञ्ज भन्सार कार्यालयमा आइपुगेको हो ।

महानगरका अनुसार तीन वटै दमकल भोलि काठमाडौं आइपुग्नेछन् ।

महानगरले गतवर्ष साउन ३ गते तीन वटा दमकल खरिद गर्न इन्डोनेसिया कम्पनीसँग ५ लाख ७५ हजार ९३३ अमेरिकी डलरमा सम्झौता गरेको थियो ।  

महानगरले चालु आर्थिक वर्षको बजेटबाट पुनः तीन वटा दमकल खरिद गर्नका लागि दुई करोड रुपैयाँ छुट्याएको छ । हाल महानगरसँग हाल ६ वटा दमकल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro