site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगरीय ट्राफिक प्रहरीद्वारा एक वर्षमा ३३ करोड १३ लाख राजस्व संकलन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक वर्षमा ३३ करोड १३ लाख ६८ रुपैयाँ राजस्व संकलन गरेको छ । एक वर्षमा पाँच लाख चारहजार सवारीसाधनलाई कारबाही गरेको ट्राफिक प्रहरीले ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन गरेको हो ।

“एक वर्षमा फुटपाथमा अव्यवस्थित पार्किङ गर्ने ४१ हजार ९०५ सवारी नियन्त्रणमा लियौँ । पार्किङ व्यवस्थित बनाउन कार्यदल बनाएर सम्बन्धित निकायसँग समन्वय भइरहेको छ,” उनले भने ।

महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा भएका पार्किङस्थललाई अझै व्यवस्थित गर्न नसिकएको बताएको छ ।

काठमाडौंका पार्किङस्थल डिस्को, क्यान्टिन, सोरुम, पसल, राहदानी वितरण गोदामका लागि प्रयोग गरिएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro