site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगरीय ट्राफिक प्रहरीद्वारा एक वर्षमा ३३ करोड १३ लाख राजस्व संकलन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक वर्षमा ३३ करोड १३ लाख ६८ रुपैयाँ राजस्व संकलन गरेको छ । एक वर्षमा पाँच लाख चारहजार सवारीसाधनलाई कारबाही गरेको ट्राफिक प्रहरीले ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन गरेको हो ।

“एक वर्षमा फुटपाथमा अव्यवस्थित पार्किङ गर्ने ४१ हजार ९०५ सवारी नियन्त्रणमा लियौँ । पार्किङ व्यवस्थित बनाउन कार्यदल बनाएर सम्बन्धित निकायसँग समन्वय भइरहेको छ,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा भएका पार्किङस्थललाई अझै व्यवस्थित गर्न नसिकएको बताएको छ ।

काठमाडौंका पार्किङस्थल डिस्को, क्यान्टिन, सोरुम, पसल, राहदानी वितरण गोदामका लागि प्रयोग गरिएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro