site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डसँग नेपालको लज्जास्पद हार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आइतबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले स्कटल्यान्डलाई जितका लागि १२९ रनको लक्ष्य पेस गरेको थियो ।

सो लक्ष्य स्कटल्यान्डले मात्र १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे । 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्