site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा सवारी दुर्घटना, दुईजना घाइते 

काठमाडौं । ललितपुरमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । ललितपुरको सानेपास्थित प्रतिभा चोकमा गएराति भएको सवारी दुर्घटनामा दुईजना गम्भीर घाइते भएका हुन् । 

सानेपाबाट एकान्तकुनातर्फ जाँदै गरेको बा ७४ प ५८३८ नम्बरको मोटरसाइकल रिङरोड फास्टट्रयाक्मा बिग्रिएर रोकी राखेको ना ५ ख ४६५९ नम्बरको टिपरमा ठोक्किएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाराको कलैया घर भएका अन्दाजी २५ वर्षीय धर्मेन्द्र महतो र पछाडि सवार भारत घर भएका अन्दाजी ४४ वर्षीय महमद अब्दुल ह्यातको अल्का अस्पताल जावलखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro