site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जर्मनीमा साढे ९ डलर तिरे एक महिनासम्म देशभर ट्रेन र बसहरू चढ्न पाइने 
SkywellSkywell

बर्लिन । आगामी तीन महिनासम्म जर्मनीका जनताले साढे ९ अमेरिकी डलर तिरेर एक महिना मुलुकभरका सार्वजनिक सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् । सरकारले जीवनयापन महँगो हुँदै गइरहेकाले जनतालाई यस्तो राहत दिने निर्णय गरेको हो । 

सम्पूर्ण स्थानीय तथा क्षेत्रीय यातायातका साधनहरू जस्तै ट्रेन, बस र मेट्रोमा यो सरकारी सहुलियत कार्यान्वयन गरिएको छ । तर अन्तर सहर ट्रेनहरूमा भने यो नियम लागु नहुने बताइएको छ । मानिसहरूलाई कार छाडेर सार्वजनिक सवारी प्रयोग गराउने उद्देश्यले पनि यो कदम अघि सारिएको हो ।

Dabur Nepal
NIC Asia

यद्यपि प्रतिलिटर पेट्रोलको भाउ पनि अहिले करिब ३० सेन्टले घटाइएको छ । अर्थात् अहिले प्रति लिटर पेट्रोल दुई युरो भन्दा कम पैसामा किन्न सकिन्छ । 

युरोपेली युनियन (ईयू) मा पुन तीन महिनाका लागि करलाई घटाएर न्यूनतम दरमा ल्याइएको छ । तसर्थ प्रति लिटर डिजेलमा पनि करिब १४ सेन्ट कटौती गरिएको छ । 

अहिलेसम्म करिब सात करोड जर्मनले साढे ९ डलर मूल्य पर्ने यो विशेष यात्रा टिकट किनिसकेका छन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu