फोटो फिचर
काठमाडौं । काठमाडौंको फुटुङमा महालक्ष्मीको खटलाई नागपोखरीमा डुबाएर बिस्का जात्रा मनाइएको छ ।
उपत्यकाको अरू नेवार बस्तीमाजस्तै फुटुङमा पनि चैत मसान्तबाट चार दिनसम्म बिस्का जात्रा धुमधामका साथ मनाइन्छ ।
आज जात्राको तेस्रो दिन महालक्ष्मीको खटलाई नगर परिक्रमा गराएर विभिन्न ठाउँमा पूजा गरिसकेपछि नाग पोखरीमा लगरे डुबाएर सम्पन्न भएको छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९ १९:१६
प्रतिक्रिया दिनुहोस्