site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमको १ वर्षमा २४ महिना योजना

काठमाडौं । डिशहोमले १ वर्षमा २४ महिना योजना सार्वजनिक गरेकोछ । डिशहोमको सेवा लिईरहेका डीटीएचका ग्राहक लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्नेले २४ महिनासम्म टेलिभिजन हेर्न पाउने योजना ल्याइएको हो ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने योजना पनि कम्पनीले ल्याएको छ ।

Dabur Nepal

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका च्यानलहरू रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानल लगायत डिशहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ ।

एक वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्न २०७८ चैत २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरूले लिन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro