site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाको भारत भ्रमणबारे एसडीमुनीको टिप्पणी– सभापतिमा जिताएकोमा धन्यवाद दिन दिल्ली आउँदै
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रणको औपचारिक तालिका सार्वजनिक नहुँदै भारतीय प्राध्यापक एसडीमुनीले ट्विटरमार्फत भ्रमणबारे लेखेका छन् ।

उनले देउवाको भारत भ्रणलाई व्यक्तिगत राजनीतिक भ्रमणको संज्ञा दिएका छन् । उनले भारतलाई धन्यवाद भन्न देउवा भ्रमणमा जान लागेको उल्लेख गरेका छन् । 

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको अप्रत्यक्ष सन्देश व्यक्तिगत राजनीतिक र कांग्रेसको सांगठनिक नेतृत्वमा पुनर्स्थापित हुन सहयोग गरेकोमा दिल्लीलाई धन्यवाद दिनु हो,” आइतबार मुनीले लेखेका छन्, “उनले भारतसँग संसदीय चुनावमा पनि समर्थनको अपेक्षा राखेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu