site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ जिल्लाले पठाएनन् खोपको विवरण, दुई दिनभित्र बुझाउन सरकारको निर्देशन
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएको र मौज्दात रहेको खोपको विवरण दुई दिनभित्र पठाउन ६ जिल्लाका १०९ स्थानीय तहलाई निर्देशन दिएको छ । 

मन्त्रालयले यसअघि जारी गरेको सूचनाको आधारमा ६४४ वटा स्थानीय तहले विवरण पठाइसकेको र १०९ वटा बाँकी रहेकोभन्दै माघ २६ गतेसम्म विवरण पठाउन निर्देशन दिएको हो । 

मन्त्रालयले खोपको विवरण प्रविष्ट गर्न डीएचआईएस २ प्रणालीमा गर्नुपर्ने जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro