अर्थ व्यवसाय

काठमाडौं । भेटायो एप सार्वजनिक गरिएको छ । नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरू सञ्चालन गरेको व्यवसायिक सेवा प्रदायक भेटायोले एप सार्वजनिक गरेकोहो ।
यसले घरेलु तथा व्यवसायिक सेवाहरू प्रदान गरिरहेको छ ।
व्यवसायिक सेवाहरू प्लम्बिङ, किट नियन्त्रण, सवारीसाधनको सफाई, ब्युटिसियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने योजना रहेको पनि जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ १७:३८
प्रतिक्रिया दिनुहोस्