विशेष
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा अहिले कोरोनाविरुद्धको खोप लगाइँदै छ । ‘बुस्टर डोज’ पनि दिइँदै छ ।
कतिपय खोप केन्द्रमा खोप लगाउनेहरूको भिड देखिन्छ । खोप लगाउन ठूलो संख्यामा नागरिक लामबद्ध देखिन्छन् । लामो समय लाइनमा बसे पनि पालो नआएको र खोप केन्द्र व्यवस्थित नभएको गुनासो पनि सुनिन थालेको छ ।
बुधबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोनाविरुद्धको खोप लगाउनेरूहरूको भिड देखियो । थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ १६:१९
प्रतिक्रिया दिनुहोस्