नेपाल राष्ट्र बैंक
काठमाडौं । आफ्नो देश फर्कन नपाएका चिनियाँ नागरिकले हात्तीसारस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । इजिप्टको हाइड्रो कम्पनीका लागि काम गर्दै आएका चिनियाँहरू लामो समयदेखि काम नहुँदा पनि नेपालमै रोकिएका छन् ।
उनीहरूले चीन फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८ १३:३३
प्रतिक्रिया दिनुहोस्