site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्राफिक कारबाहीमा ट्राफिक प्रहरीले लिएको कागजपत्र कहाँ पुग्यो भन्ने यसरी थाहा पाउनोस्
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरे कारबाहीमा परिन्छ । त्यसक्रममा डिउटीमा खटिएका ट्राफिक प्रहरीले चिट काटी सवारीचालकको लाइसेन्सलगायत कागजपत्र समेत लिने गर्छन् ।

त्यसरी लिइएको कागजपत्र ट्राफिक प्रहरी कार्यालयमा पुर्‍याइन्छ । कारबाहीमा परेका सवारीचालकले आफ्नो कागजपत्र कुन ट्राफिक कार्यालयमा छ भनी सजिलै जानकारी लिन सक्छन् । त्यसका लागि मोबाइलको म्यासेज बक्समा ईचलान (Echalan) टाइप गरी एक स्पेस छोडेर आर्थिक वर्ष र चिट नम्बर लेखी ३४००१ पठाउनुपर्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसको केही समयपछि ट्राफिक प्रहरीले खिचेको कागजपत्र कुन ट्राफिक प्रहरी कार्यालयमा छ भनी एसएमएसमार्फत जानकारी पाउन सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले चिट काटेको केही समयपछि मात्रै डकुमेन्ट ट्रयाकिङ सिस्टम (डीटीएस)) सक्रिय हुने जनाइएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro