site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा डा. आरपी बिच्छा नियुक्त
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले बाल रोग विशेषज्ञ डा. आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले डा. बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

तीन महिना सेवा अवधि बाँकी रहेका डा. बिच्छालाई सरकारले यसअघि स्वास्थ्य विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । स्वास्थ्य सेवा ऐन अनुसार सेवा अवधि सकिएका कर्मचारीलाई कार्यकारी पदमा राख्न नमिल्ने भएपछि कात्तिक ७ गते नै उनी विभागबाट जिम्मेवारीमुक्त भएका थिए ।

कात्तिक ७ गतेबाट सरकारी सेवाबाट उमेरका आधारमा अनिवार्य अवकाश पाउन लागेका डा. बिच्छाको सरकारले ३ वर्ष सेवा अवधि थप गरी प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकार नियुक्त गरेको हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu