काठमाडौं । घरेलु हिंसा पीडित महिला नन्कुनी धोबीको हत्याका दोषी र एकल महिला निर्मला कुर्मी हत्याका दोषीहलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ । कारबाहीको माग गर्दै असोज १ गते नेपालगन्जबाट हिँडेर २० दिनमा काठमाडौंं आएका महिला माइतीघरमा धर्ना बसेका छन् ।