नेपाल राष्ट्र बैंक
काठमाडौं । हरेक वर्षजस्तै यो वर्ष पनि इन्द्रजात्राको अवसर पारेर हनुमानढोकामा स–साना बालिकाहरुलाई कुमारी पूजा गरिएको छ । नेवार समुदायमा ७/८ वर्षसम्मका बालिकालाई कुमारी देवी मानी कुमारी पूजा गर्ने चलन छ। कुमारी पूजाका अवसरमा धेरै बालिकाहरु कुमारीको भेषमा पूजामा सहभागी भएका थिए ।
कुमारी पूजा गर्नाले बालिकाहरुमा रोग नलाग्ने र घरमा सुख शान्ती हुने विश्वास छ ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८ ११:५७
प्रतिक्रिया दिनुहोस्