site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
प्रेम सुवालको प्रश्न– कसको स्वार्थमा सेयर बजार बढाउन गभर्नरलाई फोन गरेको ?
SkywellSkywell

काठमाडौं । नोपल मजदुर किशान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार घटेको भन्दै अर्थमन्त्री जनार्दन शमाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेको विषय संसदमा उठाएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले पहिले अर्थमन्त्रीले नै  सेयर बजारमा लाखौंको संख्यामा लगानीकर्ता रहेको भए पनि १०० जनाले मात्रै फाइदा लिएको बताएको तर केही दिनमा नै सेयर बजार घटेको भन्दै गभर्नरलाई फोन गरेर सेयर बजार बढाउने खालको निर्देशन दिएको भन्दै आर्थिक घोटाला भएको बताए ।  

Dabur Nepal
NIC Asia

“अर्थमन्त्रीको फोनले सेयरको मूल्य बढ्छ, कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गर्नुभयो ?,” उनले भने, “दैनिक सिटामोल खान नपाएका नागरिकले किनेको सेयरको मूल्य बढाएको हो, यो आर्थिक घोटाला भएको विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ,” सांसद सुवालले भने ।

सांसद सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शमाले सेयर बजार घटाउने र बढाउने विषयमा गभर्नरसँग कुनै कुरा नभएको बताए । उनले धितोपत्र बोर्डको अध्यक्षमाथि छानविन गर्न विशेष अदालतका पूर्वन्यायाधीशको नेतृत्त्वमा जाँचबुझ समिति गठन गरेको बताए ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro