राजनीति
पोखरा । गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसदहरुले प्रदेश सभा बैठकमा रहेको टेबल फाल्दै बैठक नै बहिस्कार गरेका छन् ।
उनले विभिन्न १० बुँदे माग अघि सारेका थिए । बजेटमा समावेश नगरिएको भन्दै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।
आजैमात्र चारपटक संसद् बैठक अवरुद्ध गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ १६:२९
प्रतिक्रिया दिनुहोस्