site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् अखिल क्रान्तिकारीबाट निर्विरोध निर्वाचित स्ववियु अध्यक्ष (सूचीसहित)

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु.को निर्वाचनअन्तर्गत अखिल (क्रान्तिकारी. २१ क्याम्पसमा अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ ।

स्ववियुको चुनाव चैत ५ गते हुने तय भएको छ । तर, अरूको उमेदवारी नपरेपछि वा फिर्ता लिएपछि विभिन्न क्याम्पसमा निर्विरोध निर्वाचित हुने क्रम जारी छ ।

अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षमा कुन क्याम्पसमा को निर्वाचित भए ?

१. जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ 
२. सितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम – प्रकाश डाङी 
३. नेत्रावती सामुदायिक क्याम्पस, धादिङ – अभिषेक थपलिया
४. शान्ति आदर्श बहुमुखी क्याम्पस, बझाङ – बम धामी
५. राडी ज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम वली
६. सूर्योदय क्याम्पस, हुम्ला – रिमिलाल बुढा
७. सिम्रुतु क्याम्पस, रुकुम पश्चिम – दिपेन्द्र ओली
८. गल्बा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरपुर क्याम्पस, पस्ती दार्चुला – जानकी टमटा
१०. सहयोगी क्याम्पस, काठमाडौं – प्रदीप श्रेष्ठ
११. श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ 
१२. सञ्जीवनी क्याम्पस, काभ्रे – दिपक राना मगर 
१३. प्रभा क्याम्पस, काभ्रे – सुजन चौलागाईं
१४. आदर्श जनता क्याम्पस, सर्लाही – रेबेन्द्र दाहाल
१५. बनगार्ड क्याम्पस, सल्यान – जीवन विष्ट
१६. सिद्ध पृथ्वी जनता क्याम्पस, दाङ – सुदीप चौधरी 
१७. सिंजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य
१८. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी
१९. स्यार्पु बहुमुखी क्याम्पस, पश्चिम रुकुम – टेकराज विश्वकर्मा
२०. रोल्पा नमुना क्याम्पस – ओनसरी घर्तीमगर 
२१. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro