नेपाल राष्ट्र बैंक
काठमाडौं । कोरोनाका कारण देशैभरका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । अस्पतालको क्षमताभन्दा धेरै बिरामी आउन थालेपछि उनीहरूलाई अस्पताल बाहिरै राखेर सेवा दिनुपरिरहेको छ ।
बाह्रखरीका फोटो पत्रकार सुनिल प्रधानले काठमाडौं टेकुको शुक्रराज अस्पताल र महाराजगञ्जको शिक्षण अस्पतालमा पुगेर केहि तस्बिरहरू कैद गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ २०:५४
प्रतिक्रिया दिनुहोस्