राजनीति
काठमाडौं । हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ ।
संयुक्त राष्ट्रिय नागरिक आन्दोलनको ब्यानरमा माइतीघरमा प्रदर्शन गरिएको हो । राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागीले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गरेका थिए ।
थप तस्बिर हेर्नोस्
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७ १५:५५
प्रतिक्रिया दिनुहोस्