राजनीति
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका वडा नम्बर १ मा एमाले राप्रपासँग पराजित भएको हो ।
वडा नम्बर १ को अध्यक्षमा एमालेका हरिप्रसाद न्यौपाने राप्रपाकी तारा अधिकारीसँग झिनो मत अन्तरले पराजित भएकी हुन् ।
राप्रपाकी अधिकारीले ८०७ मत ल्याएर विजयी हुँदा एमालेका न्यौपानेले ८०० मत पाएका थिए ।
प्रकाशित मिति: आइतबार, असार १८, २०७४ ०९:५६
प्रतिक्रिया दिनुहोस्