अर्थ व्यवसाय
काठमाडौं । पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टु’ चढ्न जानुअघि सामानहरु मिलाउँदै आरोहीहरु । दुई महिना लाग्ने ट्रेकमा सेभेन समिट ट्रेकबाट ५५ जना सहभागी छन् । ती आरोहीहरुमध्ये आज १३ जना त्यसतर्फ प्रस्थान गरेका छन् ।
समुद्र सतहबाट ८,६११ मिटर उचाइमा रहेको माउन्ट के टु जाडो मौसममा कोही पनि आरोहण गर्न सफल भएको छैन । तर यो टोलीले सफलता प्राप्त गरे विश्व कीर्तिमानसमेत हुनेछ । हेरौं हिमाल आरोहरणका तयारीका थप तस्बिरहरु :
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७ १७:२९
प्रतिक्रिया दिनुहोस्