अर्थ व्यवसाय
काठमाडौं । काठमाडौंको न्युरोडबाट संकटा मन्दिरतर्फ जाने सडकलाई ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको छ । हेर्दा मनमोहक र आकर्षक लाग्ने यी छाता विकसित मुलुकहरुमा निकै लोकप्रिय मानिन्छन् ।
अम्ब्रेला स्ट्रिटले आकर्षण थपे पनि पैदल यात्रीका लागि आवागमनमा भने केही समस्या हुने गरेको छ । हेरौं रंगिचंगी अम्ब्रेला स्ट्रिटका थप तस्बिर :
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७ १८:२६
प्रतिक्रिया दिनुहोस्