site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकाका किसानलाई कामको चटारो ! (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढे पनि काँठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहँदै गर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई-नभ्याई छ ।

असोज महिनामा मनाइने दसैँ यसपटक अधिकमासको कारण एक महिना पर धकेलिएपछि किसानहरु दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दसैं नजिकिएर पर्व मनाउने हतार छ । 

हामी ललितपुर दक्षिण क्षेत्रको धान खेत पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोही भने धान झार्दै थिए । खेतमा भेटिएका किसानहरुले धान उठाउने काम सकेर दसैं मनाउने योजना रहेको बताएका छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम भए पनि गाउँमा त्यसको असर नपरेकाले धान काट्ने काममा आफूहरु व्यस्त भएको किसानहरुको भनाइ छ ।

KFC Island Ad
NIC Asia

काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिक भित्र थन्काइसक्ने चलन छ । उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुइँमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार-हतार उठाउने गरिन्छ । हेरौं टोखामा व्यस्त किसानका थप तस्बिर :

No description available.

Royal Enfield Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro