site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साउथ इन्डियन अभिनेत्री ऐश्वर्यामा पनि कोरोना
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनपछि साउथ इन्डियन अभिनेत्री ऐश्वर्या अर्जुनमा पनि कोरोना संक्रमण देखिएको छ ।

साउथ अभिनेता तथा निर्माता अर्जुन सरजाकी छोरी तथा अभिनेत्री ऐश्वर्या पनि कोरोना संक्रमित भएकी हुन् । ऐश्वर्याले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै पछिल्लो समय उनीसँग नजिक रहेका व्यक्तिहरूले पनि कोरोना परीक्षण गराउन सुझाव दिएकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले लेखेकी छिन्, “मैले हालै गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । अहिले डाक्टरको निगरानीमा घरमै क्वारेन्टिनमा बसिरहेकी छु । पछिल्लो केही समययता मसँग सम्पर्कमा हुनुभएका सबैले परीक्षण गराउनुहोला ।”

उनले सबैलाई मास्क लगाउन र सुरक्षित बस्न आग्रह गर्दै पोस्ट टुङ्ग्याएकी छिन् ।

Global Ime bank

अभिनेत्री ऐश्वर्याले सन् २०१३ मा तमिल फिल्म ‘पट्टाथु यानाई’ बाट चलचित्रमा डेब्यु गरेकी थिइन् । साथै उनले सन् २०१८ मा रिलिज भएको कन्नाड चलचित्र ‘प्रेमा बराहा’ मा पनि अभिनय गरेकी छिन् ।
गत साता मात्रै उनकी आफन्त ध्रुव सरजा र उनकी पत्नी प्रेरणा सरजामा कोरोना पोजेटिभ देखिएको थियो । (इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC