साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘साङ्लो’ अब घरमै बसेर हेर्न सकिने भएको छ । डिश होमको च्यानल नम्बर ८८८ मा ‘साङ्लो’ हेर्न सकिने भएको हो ।
एक सय रुपैयाँ तिरेर चलचित्र हेर्न सकिने छ । ‘साङ्लो’ विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र हो ।
बिराज र निकिता चाण्डक मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७ १७:०६
प्रतिक्रिया दिनुहोस्