site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ह्वाट्स एप : जहाँ बन्द त्यहीँका एक अर्ब मानिसले चलाउँछन् !
Sarbottam CementSarbottam Cement

बीबीसी । ह्वाट्स एपका प्रमुखले आफ्नो एपलाई जुन–जुन देशमा बन्द गरिएको छ ती देशका एक अर्ब मानिसले चलाइरहेको बताएका छन् ।

सो एपका प्रमुख विल क्याथकार्टले भने, “तपाईं आश्चर्यमा पर्नु हुन्छ, कति मानिसले यो चलाइरहेका होलान् ।”

Prabhu Bank
Agni Group
NIC Asia

धेरै पश्चिमी एपजस्तै ह्वाट्स एप इरान, उत्तर कोरिया र सिरियाले पहिला नै बन्द गरेकोमा गत महिनादेखि चीनले पनि यसलाई बन्द गरेको छ ।

अन्य देशमा कतार, इजिप्ट, जोर्डन र युनाइटेड अरब इमिरेट्सले भने भ्वाइस कलको फिचरलाई रोकेका छन् । ह्वाट्स एपमा सेन्डर र रिसिभरले मात्रै हेर्न मिल्ने ‘इन्ड टु इन्ड इन्स्क्रिप्सन सिस्टम’ रहेको छ । उनी भन्छन्, “हामी सुरक्षित संवाद भएको देख्न चाहन्छौं । जुन अधिनायकवादी सरकारको निगरानीमा नहोस् ।”

Global Ime bank

‘तर यो निरन्तर चुनौती र निरन्तर लडाईंको विषय भइरहेको छ’ उनको भनाइ छ । अहिले बेलायतले समेत इन्ड टु इन्ड इन्स्क्रिप्सनलाई रोक लगाउन खोजेको उनको भनाइ रहेको बीबीसीले समाचारमा जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement