site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलका प्रधानमन्त्री भन्छन् : रफाहमा आक्रमण हुन्छ
Sarbottam CementSarbottam Cement

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले हमाससँग सहमति भए वा  नभएपनि दक्षिणी गाजास्थित शहर रफाहमा आक्रमण गरिने जनाएका छन् । हमास र इजरायलबीच युद्धविराम र बन्धकको रिहाइको प्रसंगलाई लिएर सहमतिको प्रयास भइरहेको बेलामा इजरायलका प्रधानमन्त्रीले यस्तो कुरा बताएका हुन् ।

बन्धकका आफन्तसँगको एक बैठकका क्रममा उनले त्यस्तो कुरा गरेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको भनाई आउनासाथै अमेरिकाले रफाहमा सर्वसाधारण जनता जोगिने अवस्था नरहेसम्म आक्रमण नगर्न चेतावनी दिएको छ ।  आइतबार न्यातान्याहुसँगको फोन संवादका क्रममा समेत अमेरिकी राष्ट्रपति जो वाइडेनले सो कुरा सम्झाएका थिए ।

मंगलबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले पनि रफाहमा आक्रमण हुन नदिन इजरायलमा प्रभाव भएका सबैले उसलाई रोक्नुपर्ने आग्रह गरेका छन् ।बीबीसीबाट 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement