site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रोक लगाइएका देशमा एक अर्ब मानिसले प्रयोग गर्छन् ह्वाट्स एप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ह्वाट्स एपका प्रमुखले आफ्नो एप जुन देशमा बन्द गरिएको छ ती देशमा एक अर्ब मानिसले चलाइरहेको बताएका छन् । ह्वाट्स एपका प्रमुख विल क्याथकार्टले भने, “तपाईं आश्चर्यमा पर्नुहुन्छ, कति मानिसले यो चलाइरहेका होलान् ।” 

धेरै पश्चिमी एप जस्तै ह्वाट्स एप इरान, उत्तर कोरिया र सिरियाले पहिला नै बन्द गरेकोमा गत महिनादेखि चीनले पनि यसलाई बन्द गरेको छ । कतार, इजिप्ट, जोर्डन र युनाइटेड अरब इमिरेट्सले भने भ्वाइस कलको फिचरलाई रोकेका छन् । 

ह्वाट्स एपमा सेन्डर र रिसिभरले मात्रै हेर्न मिल्ने ‘इन्ड टु इन्ड इन्स्क्रिप्सन सिस्टम’ रहेको छ । उनी भन्छन्, “हामी सुरक्षित संवाद भएको देख्न चाहन्छौँ । जुन अधिनायकवादी सरकारको निगरानीमा नहोस् ।” 
 
यद्यपि, निरन्तर चुनौती र लडाईंको विषय भइरहेको उनले बताएका छन् । अहिले बेलायतले समेत इन्ड टु इन्ड इन्स्क्रिप्सनलाई रोक लगाउन खोजेको उनको भनाइ छ । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement