site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पर्दामा पहिलोपटक दीपिका र प्रभासको जोडी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोण पहिलोपटक एकासाथ पर्दामा देखिने भएका छन् । उनीहरू निर्देशक नागा अश्विनको नयाँ द्विभाषी चलचित्रमा सँगै देखिने भएका हुन् । 
हिन्दी र तामिल भाषामा आउने सो चलचित्र फिक्सन ड्रामामा आधारित रहनेछ । चलचित्र निर्माण कम्पनी भिजयन्ती मुभिजले आइतबार ट्विटमार्फत प्रभास र दीपिकालाई टिममा स्वागत गर्दै सुपरस्टारको संज्ञा दिएको छ ।

यस्तै निर्देशक नागाले विज्ञप्तिमा भनेका छन्,“ दीपिकाले यो भूमिका निभाएको हेर्न म धेरै आतुर छु ।” साथै उनले चलचित्रको मुख्य आकर्षण दीपिका र प्रभासको जोडी हुने पनि बताए ।  योसँगै प्रभास अर्को द्विभाषी चलचित्र ‘राधा कृष्ण’ मा पनि काम गर्दै छन् । भने अभिनेत्री दीपिकाको चलचित्र ‘८३’ पनि रिलिजको तयारीमा छ । (इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC