site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घर जग्गा कारोबार ठप्प हुँदा ब्याज तिर्न समस्या : दीपक मल्होत्रा
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घर जग्गा कारोबार ठप्प हुँदा व्यवसाय मर्कामा परेको बताएका छन् ।

बुधबार नेपाल जग्गा तथा आवास विकास संघको १७औं वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । “घर जग्गा कारोबार ठप्प भएपछि व्यवसाय नै ठप्प भएको छ । जसले गर्दा व्यवसायीलाई ब्याज तिर्न समेत अप्ठ्यारो परेको छ,” उने भने ।

ब्याजदर कम भएपछि घर जग्गा व्यवसायमा सहज हुने उनको भनाइ छ । “अहिले नराम्रो अवस्था भए पनि राम्रो दिन आउनेछ । त्योभन्दा पहिले हामीले हतारमा गलत निर्णय नलिउँ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement