site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
३ महिनापछि भारतीय टेलिशृङ्खलाको नयाँ एपिसोड प्रसारण हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । करिब ३ महिनापछि भारतीय मनोरञ्जनात्मक च्यानलहरूमा टेलिशृङ्खलाका नयाँ एपिसोड प्रसारण हुने भएका छन् । महराष्ट्र सरकारले जारी गरेको निर्देशिका पालना गरी भारतमा केही सातादेखि टेलिशृङ्खलाको छायांकन सुरु गरिएको थियो ।

भारतदेखि नेपालमा पनि उतिकै चर्चित छन् भारतीय टेलिशृङ्खलाहरू । टेलिशृङ्खला निर्माताहरूले प्रतिबन्धबीच छायांकन गरे पनि मनोरञ्जनका पक्षमा भने दर्शकलाई निराश नबनाउने आश्वासन दिएका छन् । 

ठूलो लगानी भएको एक चर्चित टेलिभिजन शृङ्खलामध्ये एक ‘तारक मेहताका उल्टा चस्मा’ ले पनि केही समयअघि छायांकन सुरु गरेको थियो भने अर्को चर्चित टेलिशृङ्खला ‘कसौटी जिन्दगी के’ पनि छायांकनमा फर्किसकेको थियो, तर टेलिशृङ्खलाका कलाकार पार्थ सम्थानलाई कोरोना पाजेटिभ देखिएसँगै सो को छायांकन केही दिनका लागि पुनः स्थगित गरिएको छ । 
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय