site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ऋतिकको ‘क्रिश ४’मा शाहरुखको कम्पनीको भीएफएक्स
Sarbottam CementSarbottam Cement

एजेन्सी । अभिनेता ऋतिक रोशनको क्रिशलाई बलिउडको मौलिक सुपरहिरो मानिन्छ । यस फ्रेन्चाइजको अन्तिम चलचित्र ‘क्रिश ३’ २०१३ मा रिलिज भएको थियो, जसमा कंगना रनौट, विवेश ओबरोय र प्रियंका चोपडालगायतका कलाकारको महत्त्वपूर्ण भूमिका थियो । 

खबरका अनुसार लेखक राकेश रोशन अब यसको चौथो भाग बनाउने तयारीमा छन् । भारतीय मिडियाका अनुसार लकडाउनको यो समयमा राकेशले ‘क्रिश ४’ को कथा तयार गरिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा सुपरहिरो विगतमा गएर आफ्नो वैज्ञानिक बुवा रोहित मेहरा र जादूलाई फर्काएर ल्याउने छन् । यसको काम सकिएलगतै राकेश चलचित्रको प्रि–प्रोडक्सनको काम सुरु गर्ने योजनामा छन् ।

जसमा राजेश रोशनले संगीतको पाटो हेर्नेछन् भने भीएफएक्सको पाटोचाहिँ शाहरुख खानको रेड चिलिज कम्पनीले हेर्नेछ । ‘क्रिश ४’ मा अहिलेसम्मकै खतरनाक खलनायक पात्र हुने भएकाले यसको भीएफएक्समा बढि जोड दिन लागिएको हो ।

Global Ime bank

रिपोर्टका अनुसार चौथो सिरिजमा सुपर भिलेनको टिम नै प्रस्तुत गर्ने योजनामा राकेश छन् । हरेक भिलेनको लुकमा विशेष ध्यान दिनका लागि हलिउड डिजाइनर बोलाइने छन् । 
कास्ट फाइनल भइनसके पनि यो पटक प्रियंका नहुने खबर आएको छ । भने चलचित्र २०२१ को जनवरीबाट छायांकनमा जाने तयारीमा छ । 
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !